किन थाहा पाँउदैन इतिहास पर्दा पछाडिका जिवनहरु? किन थाहा पाँउदैन, आदर्श पछयाउँदै हिँड्ने, पाइतालाका गन्ध? किन पर्दा पछाडिका जिवनहरु घाईते हुँदै बाँच्छन? के बाँच्ने र बचाउँने ठेक्का लिएका छन पर्दा अगाडीका नायकहरु |